Birat Post शुक्रबार, आषाढ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ असार ।
नेपाल तथा भारतको भूभाग डुबानमा पर्न सक्ने सूचना भारतीय मौसम विज्ञान विभागले सार्वजनिक गरेको छ । भारी वर्षा हुने संभावना रहेको भन्दै केही दिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भारी वर्षाका कारण नदिको बहाव बढ्न सक्ने र डुवानका कारण जनजीवन प्रभावित बन्ने बताइएको छ ।

यसको प्रत्यक्ष प्रभाव नेपालको तराई क्षेत्रमा र तराईसँग जोडिएको भारतीय भूभागमा पर्ने उल्लेख गरिएको छ । बिहारका क्षेत्रहरु, पश्चिमी चम्पारण, गोपालगञ्ज, सिवान, शिवहर, सीतामढी, दशभंगा, मुजफ्फपुर, मधुबनी सुपौल, अररिया, पूर्णिया लगायतको ठाउँ डुबानमा पर्ने संभावना रहेको औल्याएको छ । विभागद्धारा जारी विज्ञप्तीमा नागरिकलाई उचित सावधानी एवं सुरक्षा उपाय अपनाउन समेत आग्रह गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल