Birat Post मंगलबार, आषाढ ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ९ असार ।
हरेक वर्ष झण्डै २० लाख मानिस सहभागी हुने गरेको मक्का–मदिनामा यसपटक कडाइ गरिने भएको छ । कोरोना सक्रमणलाई ध्यानदिदै हज यात्रीलाई साउदी अरेबियाले प्रबेश नदिने निर्णय गरेको हो । बिश्वका विभिन्न राष्ट्रबाट हज गर्न आउने यात्रीलाई प्रवेश नदिने र नआउन समेत भनिएको छ । मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्र स्थल मक्का–मदिनामा हज यात्रा गर्छन् ।

हरेक वर्ष विश्वभरबाट लाखौँको संख्यामा मुस्लिमहरु हजका लागि साउदी पुग्छन् । सामाजिक दूरी कायम गराएर मानिसहरुलाई संक्रमणबाट जोगाउन यसखाले निति अवलम्बन गरिएको साउदी अरेबियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् । त्यहाँ १३ सय भन्दा बढीको कोभिड–१९ बाट ज्यान गएको साउदीमा हालैमात्र लकडाउन हटाइएको छ ।

नेपालबाट समेत हजारौको संख्यामा मुस्लिम समुदाय मक्का – मदिना  जाने गरेका थिए । मुस्लिम सामाजिक अगुवा मुसरफ खानले भने “ यसपटक धेरैदेशका मानिसहरु जान पाएनन्। कोरोना सक्रमणलाई समेत ख्याल गर्दै मुस्लिम समुदायले भिडभाडका कार्यक्रम पूर्णरुपमा बन्देज गरेको छ । मक्का–मदिनामा जान गरिएको बन्देजलाई सहजरुपमा बुझिदिन पनि खानले आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल