Birat Post मंगलबार, आषाढ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ असार ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ । । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या ८० लाख पाँच हजार भन्दा बढी पुगेको हो । कोभिड–१९ का कारण विश्वभर अहिलेसम्म चार लाख ३६ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा विश्वका संक्रमित मध्ये एक चौथाइ भन्दा बढी संक्रमित रहेका छन् । अमेरिकामा हालसम्म संक्रमितको संख्या २१ लाख १३ हजार भन्दा बढी पुगेको छ । लकडाउन खुकुलो पारिएपछि पछिल्ला दिनमा त्यहाँ संक्रमणको दर पुनः बढेर दैनिक २५ हजारको हाराहारीमा पुगेको छ । कोभिड–१९ बाट अहिलेसम्म एक लाख १६ हजार भन्दा बढीको ज्यान गएको छ ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या ८ लाख ८८ हजार नाघेको छ ।  त्यहाँ मृत्यु हुनेको संख्या ४३ हजार ९ सय भन्दा बढी रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : वाइआरसिसि सेमिफाइनलमा प्रवेश
पेरूका नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलननै समाप्त पारिएको स्मरण गराउँदै दुर्गा प्रसाइले भने म नेपालमै छु
विराटनगरमा बहिरा क्रिकेट बिहीबारदेखि हुदै: खेलाडीले भने “हामिले क्रिकेट खेलेको हेर्न आउनुहोस्,कस्तो लाग्छ?”

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल