प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट

उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्ने योजना

Birat Post सोमबार, आषाढ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ असार ।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
सोमवार आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार विनियोजन गरिएको जानकारी गराए ।

यसै गरी पूँजीगतमा २१ अर्ब ९२ करोड ५० लाख ४ हजार , वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ । मौज्दात रकम ६ अर्ब रहेको र नेपाल सरकारसँग ५ अर्ब ऋण लिने मन्त्री आङ्बोले बताए । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउँदै उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्ने प्रदेश १ सरकारको योजना रहेको छ ।

(तस्वीर : मिलन बिछोडको फेसवुक वालवाट)

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल