Birat Post आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ३२ जेष्ठ ।
कुनै पनि व्यक्ति एक जिल्लाबाट अर्को जिल्लाको यात्रा गर्ने बित्तिकै परिक्षण गरिहाल्नुपर्ने आबश्यकता नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्ला बाहिरबाट फर्केका र जाने मानिसको समेत कोरोना रिपोर्ट प्रहरी र घरबेटीले समेत माग्न थालेसंगै मन्त्रालयले त्यसो नगर्न सवैमा आग्रह गरेको छ ।

कुनै पनि व्यक्ति एक जिल्लाबाट अर्को जिल्ला यात्रा गर्दा संक्रमणको जोखिम त हुन्छ तर अनाबश्यकरुपमा परीक्षण गरिरहनुपर्दछ भन्ने होइन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने मन्त्रालयको निर्देशिकामा उल्लेख नगरिएको विषय भएकाले सरकारले गरेको व्यवस्था बाहेक कोही कसैको परीक्षण नगर्नु, नगराउन समेत सवैमा मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल