Birat Post शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ३१ जेष्ठ ।
नेपालले संविधान संशोधनमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा समेटे संगै भारतले विवादित मुद्दालाई सुल्झाउने द्धिदेशीय समझदारी नेपालद्धारा उल्लंघन भएको प्रतिक्रिया दिएको छ । नेपालको नक्सा संशोधनप्रति आफ्नो असहमति व्यक्त गर्दै भारतले सीमा बिवादका विषयमा नजिकबाट नियाली रहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको ससंदले भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक पारित भएको घटनालाई हामीले चासोका साथ हेरेका छौं र यसले दुवै देशबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ ।’ ऐतिहासिक तथ्य र प्रमाणबिना कृतिम तरिकाले भूभागको विस्तार गरेको कुरा मान्य नहुने समेत उल्लेख गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल