Birat Post मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ जेष्ठ ।
फिलिपिन्सले कोरोना भाइरस विरुद्धको खोप नबनेसम्म विद्यालय नखोल्ने निर्णय गरेको छ । फिलिपिन्सका शिक्षा सेक्रेटरी लियोनोर ब्रिओन्सले खोप नबनेसम्म विद्यालय नखोल्ने जानकारी दिए । यससँगै फिलिपिन्सका लाखौं विद्यार्थी शिक्षाको पहुँचबाट वञ्चित रहने आशंका बढेको छ ।
अहिले विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको खोप निर्माणको दिशामा अघि बढिरहेको छन् । यद्यपि धेरै विशेषज्ञहरुले भने यो खोप बजारमा आउन अझै कम्तिमा एक वा दुई वर्ष लाग्न सक्ने बताएका छन् । ब्रिओन्सका अनुसार अगष्टको अन्तिमबाट अनलाइन वा टेलिभिजन कक्षा सुरु हुने जनाएको छ । हालै मात्र फिलिपिन्सले मुलुकमा दुई महिनाभन्दा लामो समयपछि लकडाउन खुकुलो बनाएको छ । यहाँ अहिले पनि दिनहुँ एक सयभन्दा धेरै नयाँ संक्रमित उपचारमा आउने गरेका छन् ।
स्रोत : द गार्जियन

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल