रोशिका अधिकारी आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २५ जेष्ठ ।
विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै विराटनगरमा कोरोना सक्रमितको संख्या ४ पुगेको छ । विराटनगर महानगरपालिका–३ की २२ वर्षीय एक युवतीमा संक्रमण पोजिटिभ देखिएको हो । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण पछि उनमा संक्रमण भएको पत्ता लागेको थियो । संक्रमित युवती केही दिनअघि भारतबाट आएकी हुन् र उनी विराटनगर महानगरको क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।

कोरोना रिपोर्ट पोजेटिभ आए संगै ती युवतीलाई कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पठाएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । भारतबाट आउने महानगरवासीहरुलाई थप निगरानीका साथ क्वारेन्टाइनमा राखिएको साथै परिक्षणलाई प्रभावकारीरुपमा सञ्चालन गरिदै आएको मेयर पराजुलीले बताए ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल