लोकेश पोख्रेल शनिबार, जेठ २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २४ जेष्ठ ।
विद्यमान लकडाउनका कारण बन्द रहेका पसल व्यवसाय खुले संगै विराटनगरका व्यवसायी खुसी भएका छन् । सरकारको मापदण्ड अनुरुप सामाजिक तथा व्यक्तिगत दुरी कायम राखेर व्यवसाय सञ्चालन गर्ने व्यवसायीले जनाएका छन् । लकडाउनका कारण महिनौ देखी बन्द रहेका व्यवसायी मारमा परेको भन्दै आन्दोलनमा समेत उत्रेका थिए ।

उनिहरुले लकडाउनको उल्लघन गर्ने बताउदै आएका थिए । व्यवसायीहरुको चर्को दबाव आए संगै कोभिड क्राइसिस म्यानेजमेन्ट मोरङंको गत बुधबार बसेको बैठकले महानगरमा ब्युटिपार्लर,सैलुन र होटल,शिक्षण संस्था बाहेकका अन्य पसल तथा व्यवसाय खोल्न दिने निर्णय गरेको थियो ।

विराटनगर महानगरका मेयर,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रतिनिधिहरु सहितको बैठकले बजार क्षेत्रमा सामाजिक दुरी कायम राखेर सुरक्षितरुपमा व्यापार ,व्यवसाय सन्चालन गर्ने र त्यसको अनुगमन गर्ने अनौपचारिक निर्णय गरेको थियो । बिहानको समय बजार खुले संगै विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमन गर्ने काम गरिरहेको छ ।

लकडाउन मोडल परिवर्तन गर्नुपर्ने आवाज उठिरहदा विराटनगर महानगरक्षेत्रमा भने व्यापार व्यवसाय सञ्चालनको बाटो खुलेको छ । बजार खुले संगै विराटनगरका आम व्यवसायीहरु खुसी देखिन्छन् ।

विराटनगर बजार :

सम्बन्धित

ताजा अपडेट
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति
बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल