Birat Post आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ १८ जेष्ठ ।

सर्वोच्च अदालतले कोरोना भाइरसबाट संक्रिमितहरुको उपचार तथा रोग रोकथाम, नियन्त्रणका लागि अन्तरिम आदेश दिएको छ । स्वास्थ्यका विषयमा गम्भिर बन्न र नागरिकको स्वास्थ्यका विषयमा जिम्मेबार हुन सचेत गराएको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको आइतवार बसेको संयुक्त इजलासले संक्रामक रोगको उपचारका लागि निशुल्क ब्यवस्था गर्न आदेश दिएको छ ।

अधिवक्ता पुण्यप्रसाद खतिवडाले जेठ १३ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्णय गरेको हो । कोरोना रोगको रोकथामका क्रममा खटिने स्वास्थ्यकर्मी, नर्स, सुरक्षाकर्मी, सफाइकर्मीहरुलाई सुरक्षाका लागि आवश्यक पर्ने पीपीई र स्वास्थ्य सामाग्री सहजरुपमा निशुल्क प्रदान गर्न समेत आदेश गरेको छ । क्वारेन्टाइनमा बसेकाहरुको पीसीआर टेष्ट , निशुल्क खानपिनको व्यवस्था ,लामखुट्टे बाट बचाउन उचित व्यवस्था गर्न समेत सुझाएको छ ।

सम्बन्धित

ताजा अपडेट
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति
बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल