नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव र पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेकोले मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदुर पश्चिमी भू-भाग लगायत अन्य पहाडी भू-भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान :
जेठ १७ गते
शनिबार :
दिउँसोः देशभर सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ १८ गते
आईतबार :
दिउँसोः देशभर सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ १९ गते
सोमबार :
दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।