Birat Post मंगलबार, जेठ १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सप्तरी १३ जेष्ठ ।
सप्तरीमा कोरोना भाइरसको लक्षण देखिएकी एक गर्भवती महिलाको मृत्यु भएको छ । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ की २६ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो ।

महिलालाई अचानक ज्वरो आएको र श्वास प्रश्वासमा समस्या भएसंगै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।कोरोनाको लक्षण देखिए संगै महिलाका स्वाब जाँचको लागि धरान पठाइएको छ ।

यसको रिपोर्ट आएको छैन । शंकापद भएकाले आफन्तलाई पीपीई दिएर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको रोहवरमा शव जलाउन लागिएको प्रमुख यादवले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल