रोशिका अधिकारी सोमबार, जेठ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ जेष्ठ ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले कार्यालय प्रयोजनमा आएको निशान छापमा प्रयोग भएको नेपालको नक्सा संसोधन गराएका छन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि मेयर पराजुलीले पनि नक्सा परिबर्तन गर्न लगाएका छन् ।

सम्भवत यो नेपालका सरकारी कार्यालयमा पहिलो परिवर्तन हुन सक्छ । सोमवार आफ्नो कार्यकक्षमा सजाएको निशानछापमा रहेको नेपालको नक्सामा परिबर्तन गर्न लगाएका छन् । सरकारले गरेको कुरालाई महानगरले तत्काल संसोधन गरेको मेयर पराजुलीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
केशु विरहीद्धारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण
राससलाई समय सापेक्ष बनाउनु पर्छ : मन्त्री भण्डारी
हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुको सुझाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल