- श्रेया पोखरेल सोमबार, जेठ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ जेष्ठ ।
सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पढेर मान्यजनवाट आशिर्वाद लिएर इद उल–फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइने चलन छ । यस पर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने गरिन्छ । आशिर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

लकडाउनका कारण यस वर्षको इद उल फित्र मुस्लिम समुदायले घरमै बसेर नमाज पाठ गरी मनाउदै छन् । खुशीपूर्वक दान गर्ने र दुःखी ,गरिबहरुलाई खानेकुरा बाँडिने भएकाले यो पर्वलाई इद उल–फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल–फित्र मनाउने प्रचलन छ ।

यस पटक चन्द्रमा नदेखिएका कारण एकदिन अघिपछी भएको मुस्लिम अगुवा मुसरफ खानले जानकारी दिए । विराटनगर र सुनसरी लगायत देशभरका मुस्लिम समुदाय लकडाउनका कारण घरघरमा बसेर पर्व मनाउदै छन् । खानले भने सम्भवव नभए यसपटक सामाजिक सन्जाल मार्फतनै आशिर्वाद लिने सल्लाह भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल