विराटनगर ९ जेष्ठ ।
विराटनगर महानगरमा काेराेना सक्रमित संग सम्पर्कमा आएका सवैकाे रिपोर्ट नेगेटिभ आएको छ । केही दिन अगाडि महानगरमा २ जना सक्रमित भेटिएका थिए ।उनिहरू काेशी अस्पतालमा उपचाररत रहेका छन् ।
उनिहरूकाे सम्पर्कमा आएका र स्थानीय गरी १ सय २० जनाकाे पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको मेयर भीम पराजुलीले जानकारी दिए ।