Birat Post बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

अमेरिका ८ जेष्ठ ।
जीपी कोइराला फाउण्डेशन अमेरिकाले निशुल्क तरकारी वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । अमेरिकाको न्युयोर्कमा रहेका समुदायलाई स्वस्थ्य र पोषिलो खानामा पहुँच दिलाउने उदेश्यले निशुल्क तरकारी तथा (टमाटर) वितरण कार्यक्रम गरिरहेको छ ।

सनिसाईडसाईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि फाए बिइन सँग सहकार्य गरी निशुल्क तरकारी वितरण गरिएको हो । बिइनले फाउण्डेशन लाई ३० बक्स टमाटर समेत सहयोग प्रदान गरेकी छन् । यस्तै युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई लाई २ बक्स टमाटर प्रदान गरेको फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।

वितरण कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वय प्रेम पौडेल, सुर्य सीमखडा, यु.एन.आई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त, नेवि सघं अमेरिकाका निवर्तमान संयोजक प्रभात सापकोटा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल