Birat Post मंगलबार, जेठ ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ जेष्ठ ।
कोरोना भाइरस विरुद्धको बनाइएकको खोपको पहिलो चरणको परिक्षण सकारात्मक पाइएको अमेरिकी बायोटेक कम्पनी मोदेर्नाले जनाएको छ । परीक्षण गर्दा खोपले कोरोना भाइरसविरुद्ध लड्न प्रतिरक्षात्मक भूमिका खेलेको बताइएको छ । खोप दिएका ८ जनामा न्युट्रलाइजिङ्ग एन्टिबडी फेला परेको मोर्देनाले उल्लेख गरेको छ ।

पहिलो चरणको डोज लिएका ८ जनाको शरीरमा बनेको एन्टिबडीले कोभिड–१९, सार्स–कोभी–२ विरुद्ध लड्ने क्षमता देखिएको छ । उक्त क्षमता कोरोना भाइरसको संक्रमणबाट निको भएका व्यक्ति बराबर र कसैमा त्यो भन्दा माथि देखिएको मोदेर्नाले उल्लेख गरेको छ । पहिलो चरणमा गरिएको परीक्षण सकारात्मक देखिए संगै अनुसन्धानमा संलग्न वैज्ञानिक उत्साही भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति
बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल