Birat Post सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ जेष्ठ ।
विराटनगर महानगरपालिकाले सरसफाइमा कार्यरत कर्मचारीहरुको पीसीआर टेस्ट गर्न स्वाब संकलन गरेको छ । महानगरपालिकाले सोमवार सरसफाइमा कार्यरत कर्मचारी तथा हालै भारतवाट नेपाल आएका गरी ३३ जनाको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ । पछिल्लो समय विराटनगरमा दुईजनामा कोरोना सक्रमण भेटिए संगै महानगरले यो अभियान थालेको हो ।

महानगरको योजना अनुसार नै सबै सरसफाइका कर्मचारीको पीसीआर प्रविधिबाट परीक्षण गर्न लागिएको विराटनगर महानगरका जनस्वास्थ्य निरिक्षक हैदर अलीले जानकारी दिए । महानगरले केही हप्ता अगाडी देखी विराटनगर स्थित जैन भवनमा हेल्थ डेक्स नै राखेर आरडीटी परिक्षणलाई तिव्रता दिएको थियो । आरडीटी परिक्षणमा आशंका लागेकाहरुको पीसीआर परिक्षण गर्दा २ जनामा पोजेटिभ रिपोर्ट आए संगै महानगर थप परिक्षणमा जुटेको छ ।

सम्बन्धित

ताजा अपडेट
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति
बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल