Birat Post बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ जेष्ठ ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन र बस्न चाहने नेपाली नागरिकलाइ उचित व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् । उत्तर प्रदेशमा रहेका नेपालका नागरिकले घर फर्किन या वस्न चाहेका के छन् सोही अनुरुप व्यवस्थापन गर्न आदित्यनाथले आग्रह गरेका हुन् ।

भारतले आफ्ना अलपत्र परेका मजदुरलाई घर पुर्याउन रेल सेवा सूचारु गरे संगै नेपालीहरु समेत नेपाल भारत सीमामा आउनेक्रम बढेको छ । यही समयमा नेपाली नागरिकलाई फर्कने बातावरण बनाउन निर्देशन भएको छ ।

मुख्यमन्त्री आदित्यनाथको सचिवालयले समेत बस्न चाहने नेपालीलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । हिन्दु धार्मिक पृष्ठभूमिका आदित्यनाथले नेपाली नागरिकहरुलाई आदर गर्ने गरेको पाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल