Birat Post बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ जेष्ठ ।

नेपालमा कोरोना संक्रमितको दर बढ्दो छ । सक्रमणको दर बढे संगै मानिसमा त्रासको वातावरण सिर्जना भएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ९९, बाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ९४ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् । नेपालमा हाल सम्म ३५ जनाको बिरामी निको भएर डिस्चार्ज गरिएको छ । उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल