Birat Post सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २९ बैशाख ।

मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव बढ्नुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुका कारण मौसममा फेरवदल हुने जनाएको छ ।

देशका पहाडी भूभाग तथा तराईका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको बताइएको छ । मंगलबार र बुधबार समेत मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति
बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल