Birat Post बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ११ बैशाख /
कोरोनाका कारण शिक्षण संस्थाहरु खुल्ने कुरा अनिश्चित भइरहेका बेला विराटनगर स्थित आदर्श स्कुलले अनलाइन मार्फत पढाइ शुरु गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरु  अध्ययन गर्न सहज होस भन्ने उदेश्यका साथ अनलाईन पढाइ शुरु गरेको हो । कोरोनाका कारण शिक्षण संस्थाहरु खुल्ने कुरा दिखिदैन यसका लागी हामीले अनलाईन पढाइको शुरुवात गरेका हौ “विद्यालयका प्राध्यानाध्यापक तुलसी दुलालले भने ।” अनलाइनमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई समेटिएको छ ।

विद्यालयले विहान ११ देखी १२ बजे सम्म १ बजेदेखी २ बजे सम्म र ४ बजे देखी ५ बजे सम्मको अनलाईन पढाइ गर्ने गरेको प्राध्यानाध्यापक दुलालले जानकारी दिए । अनलाइन शिक्षणका लागी विद्यालयका शिक्षकहरु प्रबेश दुलाल ,शौगात ढकाल ,सरिन शाक्य, दमन पोखरेल,इन्द्र चौहान ,सुरज सिंह ठकुरी,लिलकान्त बन्जरा लगायतका शिक्षकहरु खटिएका छन् । अनलाइन पढाइमा दैनिक २ सय भन्दा बढी विद्यार्थीहरु पढिरहेको विद्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल