गोपाल काफ्ले बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

पथरी ३ बैशाख /

मोरङको पथरी शनिश्चरेमा पनि कोरोनाको परिक्षण शुरु  गरिएको छ । नगरको निगरानीमा रहेकाहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परिक्षण  गरिएको हो । होम क्वारेनटाइनमा रहेका २३ जना र बिदेशबाट आएका ब्याक्तीलाई परिक्षण  गर्ने बताएको छ । परिक्षण  पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या संकास्पद भएमा थप आइसोलेसन वा क्वारेनटाइन कहाँ राख्ने भन्ने निर्णय हुने नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।

नगरबाट १० जनालाई प्रदेश स्तरीय टाँडीमा रहेको नेपाल आर्मीले तयार पारेको क्वारेनटाइनमा राखिएको थियो । क्वारेनटाइन अवधिभर राखेर परिक्षण गर्दा ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरु घर फर्किसकेका छन् । बुधबारबाट पहिलो चरणको परिक्षण  भएको टेष्टमा नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला :

https://www.youtube.com/watch?v=N1oEcGPsldw

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल