Birat Post शुक्रबार, चैत्र २८, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २८ चैत्र /
सरकारद्धारा घोषित लकडाउन नियन्त्रणका लागि फितलो भएको आरोप खेपिरहेको मोरङ प्रहरी पुनः सक्रिय बनेको छ । उसले कडाइका योजनाहरु अगाडी ल्याएको छ । विराटनगरमा लकडाउन उल्लंघन गर्नेहरुको उल्लेख्य संख्या बढिरहदा प्रहरीले गर्नुपर्ने कडाइ देखिदैन भनेर आलोचना समेत हुनेगरेको थियो ।यी सवै कुरालाई परिमार्जन गर्दै मोरङ प्रहरी कडाइमा उत्रेको छ ।

साझको समयमा चोक चोकमा मानिसहरूको ठुलो चहलपहल बढेसंगै लकडाउन कडा बनाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख बिश्व अधिकारीले बताए । साझको समयमा सर्वसाधारणलाई घरमै बस्न र पसल बन्द गर्न आग्रह गर्दै माइकिङ गरिएको छ । चोक चोकमा प्रहरीले कडाइ अभियान थालेको छ । प्रदेश १ सरकारको निर्णय संगै प्रहरी समेत लकडाउ पालना गराउन सडकमा उत्रेको छ । बिहान ,बेलुकाको समयमा हुने भिडलाई प्रहरीले प्रत्यक्ष नियमन गर्ने बताइएको छ । घर भन्दा बाहिर ननिस्कन र लकडाउनको पालना गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

 

 

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल