कौशल निरौला बुधबार, चैत्र २६, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २६ चैत्र , 

रिसर्चको क्षेत्रमा काम गरिरहेका विराटनगरका युवाहरूले कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीको परिक्षण गर्ने कोरोना स्वाब संकलन केन्द्र (स्वाब बुथ) निर्माण गरेका छन् । विराटनगर महानगरपालिकाको सहयोगमा युवाहरूले कोरोना स्वाब संकलन केन्द्र (स्वाब बुथ) निर्माण गरेका हुन् ।

कोरोनाको शंकास्पद विरामीको परीक्षणमामा स्वाब बुथ फलदायी हुने अपेक्षा गरिएको छ । पीपीइ सेटको समेत आबश्यकता नपर्ने हुदा चिकित्सकहरुलाई सहज हुने भएको छ । महानगरका मेयर भीम पराजुलीले स्थानिय स्रोत साधनको प्रयोग गरेर बनाएको प्रणालीवाट आशाबादी भएको प्रतिक्रिया दिएका छन् ।

नेपालमा रिसर्च गर्नेहरुलाई प्रोत्साहन गर्न सके बिपतका बेला काम लिन सहज हुने बताए । कोरोना स्वाब संकलन केन्द्र (स्वाब बुथ) महानगरपालिकाले कोशी अस्पताललाई बिहिवार हस्तान्तरण गर्ने भएको छ । युवा रिसर्चरहरुको एउटा टिमले महानगरको सहयोगमा थप अनुसन्धान र निर्माणका काम गरिरहेको छ । बिपतका बेला निर्माण गरिएको यस प्रबिधिवाट चिकित्सकहरुलाई सहज हुने युवा रिसर्चर प्रकाश सुवेदीले बताए ।

कोरोना स्वाब संकलन केन्द्र (स्वाब बुथ)को भिडियो हेर्न तल क्लिक गर्नुहोला :

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल