Birat Post सोमबार, चैत्र २४, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २४ चैत्र /
श्रीश्याम परिवार विराटनगरले विराटनगर महानगरलाई राहत सामाग्री प्रदान गरेको छ । महानगरको खाद्य राहत भण्डारमा जम्मा हुने गरी ११ क्वीटल चामल प्रदान गरिएको श्रीश्याम परिवारले जनाएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको सहभागितामा खाद्य सामाग्री प्रदान गरिएको श्रीश्याम परिवारका सचिव राकेश बंशलले जानकारी दिए ।
सडकमा मागेर गुजारा गर्नेहरुलाई दिनहु भोजन गराउदै आएको श्रीश्याम परिवारले महानगरको समन्नवयमा विभिन्न सामाजिक काम समेत गर्दै आएको छ । कार्यक्रममा श्रीश्याम परिवारका प्रभुदयाल तोदी,विकास चौधरी,सुरेश राठी,अनिल ढकाल,राकेश बंशल,ललित बोहोरा,राजु अटल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल