Birat Post बुधबार, चैत्र १९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १९ चैत्र /
कोरोना सक्रमणबाट बच्न नेपाल प्रेस युनियन मोरङले पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको छ । पत्रकारलाई एन ९५ मास्क, सर्जीकल मास्क, ग्लोप्स , सेनीटाईजर प्रदान गरिएको प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइटेलले जानकारी दिए । युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी , पुर्व केन्द्रीय सदस्य शंकर खरेल, पत्रकार महासंघ प्रदेश नं.१ का अध्यक्ष विक्रम लुईटेल , प्रेस युनियन निवर्तमान अध्यक्ष मीनकुमार नवोदित , पत्रकार महासंघ मोरङ उपाध्यक्ष शुशिला पाठक ,प्रेस युनियन उपाध्यक्ष कौशल निरौला , सचिव गोपाल पोखरेल लगायतको सहभागितामा ती सामाग्री बितरण गरिएको थियो । पत्रकारितामा सक्रिय रहेका पत्रकारहरुको स्वास्थ्य शुरक्षालाई ध्यानमा राख्दै प्रेस युनियनले यो अभियान शुरु गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल