- श्रेया पोखरेल मंगलबार, चैत्र ०४, २०७६ मा प्रकाशित

featured photo: Birat Post

कोरोनाका विषयमा मजाक गरिदै छ । जहाँ कोरोनाग्रस्त देशहरु छन् , त्यहाँका मानिसले लेखेका दर्दनाक लेखहरुले मन पिरो बनाउछ । इटलीका एक लेखकले कोरोनालाई ब्यङ्ग गरेको र भद्धा मजाकमा उडाएको चर्चा गरेका छन् । देशमा कोरोना नछिरिउन्जेल हामी हात नमिलाउनेहरुलाई खेदाइ ,खेदाइ हात मिलाउन लगाउन्थ्यौ ,साथीभाइ बस्थ्यौ , चुरोट खान्थ्यौ र त्यही एउटा चुरोट ग्रुपमा खाने गर्दथ्यौ । त्यसमा जसले मानेन उसलाई जवरजस्ती चुरोट ख्वाउने काम गर्दथ्यौ । यस्तै बिविध मजाक गर्दा गर्दै कोरोनाले इटलीलाई आक्रान्त बनाएको छ ।

उनको लेखमा  पिडा यसरीनै पोखिएको छ ।नेपालमा हामी अहिले मजाक गर्दै छौ । भगवानका कृपाले या कुनै कारणबस कोरोना नेपालमा नआओस र यसवाट कसैको ज्यान नजाओस ।नेपाल र भारतमा फेसवुक आतङ्क कम भएको छैन । हल्ला र मजाकले भरिएको फेसवुक पानालाई मजाक र हल्लामै पारलाउन पाए त मजै हुने थियो । यदी त्यसो भएन भने स्थिती सही रहन्न ।

कोरोना भाइरस तीव्र रुपले विश्वव्यापी रुपमा फैलिरहँदा यसबारे कतिपय भ्रामक र गलत जानकारीहरुले मानिसको जनजीवन प्रभावित बन्न पुगेको छ । नेपाल पनि भ्रामककुराबाट अछुतो रहन सकेन । भ्रमकै कारण बजारका कालोबजारी बढेको छ । खैर जे जे भए पनि मानिसले आफ्नो स्वभाव सामाजिक सन्जालमा प्रस्तुत गरेका छन् । समाजिक सन्जालमा कोरोना मजाक र जानकारीमुलक केही तश्विरहरु जस्ताको तस्तै ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल