राप्रपाले हिन्दु राष्ट्रका लागि देशव्यापी आन्दोलन गर्ने

तीन अध्यक्ष प्रणाली अन्तरगत राप्रपाद्धारा पद बहाली

Birat Post बिहिबार, फाल्गुण २९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ फागुन /
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केहि दिनवाटै हिन्दु राष्ट्र पुनर्रस्थापनाका   र देशमा भइरहेका ब्याप्त भ्रष्ट्राचारका विषयमा देशब्यापी आन्दोलन गर्ने बताएका छन् । अध्यक्ष पदको बहाली पश्चात चाबहिल स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

कृयाशिलता र क्षमताका आधारमा कार्यकर्ताहरुको संरक्षण गरिने बताए । त्यस्तै राप्रपाकै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले पार्टीलाई संगठित बनाउन कार्यकर्ता संग अपिल गरे । यस्तै अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनिले पार्टीलाई जनताको मनमुटुमा लाने काममा अघि बढ्ने बताए । तीन अध्यक्ष प्रणाली अन्तरगत राप्रपाले पद बहाली गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल