Birat Post शुक्रबार, फाल्गुण २३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २३ फागुन / 

खेलकुद विकासको क्षेत्रमा टेवा पुगोस भन्ने उदेश्यका साथ विराटनगर वडा नं ३ मा जारी विद्यालय स्तरिय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको शुक्रवार भएको खेलमा पोखरिया माविले मालबिका बोडिङ स्कुललाई हराउदै ४–१ गोलका साथ बिजयी भएको छ । यस्तै मोर्डनएरा बोर्डिङ स्कुलले प्यारागनलाई ट्राइबेकरमा हराउदै २–१ ले बिजयी भएको छ । यस्तै दौड प्रतियोगिता समेत सम्पन्न भएको छ ।

विराटनगर महानगर वडा नं.३ को आयोजनामा पुष्पलाल चोक स्थित कुलिफेङ् क्लवको ग्राउण्डमा भइरहेको खेलमा वडाका विभिन्न ९ वटा विद्यालयहरु सहभागि भएका छन् । सेमिफाइनल खेलमा इडेन नेशनल बोर्डिङ स्कुल र पोखरिया मावि साथै मोर्डनएरा बोर्डिङ स्कुल र ज्ञानसारथी बोर्डिङ स्ुकल वीच हुने छ । फाइनल खेल फागुन २५ गते हुने वडाध्यक्ष बिनोद बस्नेतले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल