Birat Post बिहिबार, फाल्गुण २२, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २२ फागुन /
मोरङमा रगत अभाव भइरहेका बेला शैलजा आचार्य स्मृर्ति पोलिटेक्निक र लाइन्स क्लव विराटनगर प्रोफेसनलको सम्युक्त प्रयासमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विहिवार जहदा स्थित पोलिटेक्निकमा भएको कार्यक्रममा ६६ जनाले रक्तदान गरेका थिए । रेडक्रसको देवकोटा चौकस्थित ब्लड बैङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पोलिटेक्निकमा अध्ययनरत विद्यार्थीहरुले रक्तदान गरेका थिए ।


कार्यक्रममा पोलिटेक्निक अध्यक्ष मिता आचार्य,लायन्स क्लव प्रोफेसनलका फस्ट भाइसप्रेसिडेन्ट डा.अनिल पोखरेल,सेकेन्ड भाइसप्रेसिडेन्ट सन्जय दाहाल ,इमेडेट पास्टप्रेसिडेन्ट लिना उपाध्याय,चाटर्ड प्रेसिडेन्ट डा.डिल्लि प्रसाई ,पास्ट प्रेसिडेन्ट फडिन्द्र पराजुली ,पोलिटेक्निकका कोषाध्यक्ष मोहनलाल महतो,सञ्चालक समितिका सदस्य जबहारलाल मण्डल,पोलिटेक्निकका प्राध्यानाध्यापक सन्तबहादुर अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : वाइआरसिसि सेमिफाइनलमा प्रवेश
पेरूका नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलननै समाप्त पारिएको स्मरण गराउँदै दुर्गा प्रसाइले भने म नेपालमै छु
विराटनगरमा बहिरा क्रिकेट बिहीबारदेखि हुदै: खेलाडीले भने “हामिले क्रिकेट खेलेको हेर्न आउनुहोस्,कस्तो लाग्छ?”

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल