Birat Post बिहिबार, फाल्गुण १५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ फागुन /
सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषको कार्यान्वयन विस्तारै सफल हुने बिस्वास व्यक्त गरेका छन् । शुरुवातको अवस्थामा भएकाले केही कमी कमजोरी देखिएतापनि आगामी दिनमा कोषले त्यस्ता कमी कमजोरीलाई सच्याउदै लैजाने वताए । श्रमिकबाट शुरु भएको सामाजिक सुरक्षा कार्यक्रमले आगामी दिनमा सबैलाई समेटने उनले जानकारी दिए ।
प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रोजगारदाता र श्रमिक एकै परिवार भएकाले दुवै पक्षले साझेदारीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन लैजानु पर्ने बताए । ऐन कार्यान्वयनका क्रममा देखिएका जटिलतालाई सच्याउदै जानुपर्नेमा जोड दिए ।
उद्योग संगठन मोरंग ,नेपाल सरकार र सामाजिक सुरक्षा कोषको विहिवार विराटनगरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उद्योग संगठनका कार्यवाहक अध्यक्ष सुयश प्याकुरेल , उपाध्यक्ष राकेश सुुराना ,उपाध्यक्ष प्रदीप मुरारका, कोषाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुवोध कोईराला, संजय अग्रवाल, तारानाथ निरौला लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल