Birat Post बिहिबार, फाल्गुण १५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ फागुन /
एन आई सी एशिया बैंकले औषधी उपचार बीमा रकम भुक्तानी गरेको छ । विराटनगर स्थित रानी मिल्स एरीया शाखाले चमत्कारिक बचत खाता वाहक ग्राहकलाई उक्त रकम भुक्तानी गरेको हो । योजना अन्तर्गत विराटनगरकी पूर्णिमा श्रेष्ठलाई औषधी उपचार वापतको बीमा दावी रकम ६१हजार ५ सय २९ रुपैया हस्तान्तरण गरेको हो । बैंकको तर्फबाट शाखा प्रबन्धक शंकर सुवेदीज्यू तथा उप–प्रादेशिक कार्यलय विराटनगरका प्रमुख विष्णु प्रसाद आचार्यको उपस्थिती रहेको थियो । बैंकले न्यू सुपर चमत्कारिक खाता खोल्ने ग्राहकका लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्ण रुपमा अशक्त भएमा रू. १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू. १० लाखसम्मको बीमा सुविधा तथा रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा उपलब्ध गराउदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल