Birat Post मंगलबार, फाल्गुण १३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ फागुन /
सार्वजनिक बाटो ओगटेर बनाइएका घर–टहरा विराटनगर महानगरले डोजर लगाएर भत्काएको छ । महानगरस्थित वडा नं १ पोखरिया भट्टा चोक बाट पूर्व परोपकार घाट छेउमा रहेका घर टहरा मंगलबार भत्काएको हो ।
सुकुम्बासीका नाममा सार्वजनिक सडकनै अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काएर बाटो खाली गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । जग्गा खाली गर्न सूचनामार्फत आग्रह गरे पनि अटेर गरेपछि अतिक्रमित बाटोको जमिन खाली गर्नु परेको अधिकारीको भनाइ छ । महानगरको आग्रह अटेर गर्ने र बार्तामा समेत नबस्ने गरेका कारण लामो समय देखि महानगर आजित भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल