Birat Post मंगलबार, फाल्गुण १३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १३ फागुन /
समाजसेवाको क्षेत्रमा पछिल्लो समय पुनम कोइराला सक्रियतापूर्वक अगाडी बढिरहेकी छन् । धार्मिक ,सामाजिक क्षेत्रमा कार्यथालनी गर्ने सोचका साथ उनी काम गरिरहेकी छन् । उनी नेपाली कांग्रेसका प्रभाबशाली नेता डा.शेखर कोइरालाकी धर्मपत्नी हुन् । मंगलवार गणेश मन्दिरमा सवालाख बत्ती बाल्दै देशमा शान्ति कायम रहोस भन्ने कामना गरेकी छन् । यस्तै विपन्न ब्याक्तिहरुलाई नगद सहित खाद्य सामाग्री वितरण गरेकी छन् । माओवादी द्धन्द्धकालमा कामरुकामक्षा पुगेर देशमा शान्तिको कामना गरेको स्मरण गर्दै कोइरालाले भनिन देशमा नभन्दै शान्ति आयो । हामी कोइराला परिवार यो देशमा शान्तिको कामना गरिरहेका हुन्छौ । अझै देश अशान्त भएको भन्दै उनले धार्मिक जागरण सहित मानव सेवामा जुट्ने बताइन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल