रोशिका अधिकारी शनिबार, फाल्गुण १०, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १० फागुन /
बिराटनगरमा फागुन २ गते देखि शुरु भएको कृषि तथा औद्योगिक अन्तर्रािष्ट्रय प्रदर्शनी (बिराट एक्स्पो) को आज सम्पन्न हुदै छ । आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार भन्ने नाराका साथ शुरु भएको प्रदर्शनीमा उल्लेख्य उपलब्धी भएको आयोजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । जुम्लाको स्याउ, मार्सि चामल, तेह्रथुमको ढाका,संखुवासभाको अल्लो ,अष्ट्रिच चरा ,विभिन्न खेलौना जन्य सामान,कृर्षि तथा औद्योगिक उत्पादनका बस्तुले आगन्तुकलाई आकर्षित गरेको छ ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सन्ध्याकालिन साँस्कृतिक कार्यक्रममा रौनकता थपेका छन् । नेता ,कलाकार देखि विभिन्न शहरका मानिसहरुको बाक्लो उपस्थितीले मेलामा रौनकता थपेको छ । आज शनिवार साँझ नेपालको चर्चित एक्स ब्याण्डले समेत प्रस्तुति दिने छ भने साथ साथै कार्यक्रममको समापन हुने छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल