Birat Post मंगलबार, माघ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ माघ ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी गर्ने भएको छ ।
मोरङको बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा आयोजना हुने उक्त कार्यक्रममा समसामयिक चित्रकला, परम्परागत चित्रकला, समकायिक मुर्तिकला, परम्परागत मुर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली, थारु, सन्थाल, राजवंशी, खवास लोककलाहरु, टिपिकल रैथाने कलाहरु प्रदर्शनी हुने जनाएको छ । यस्तै  प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गीकलाको समेत प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि प्रादेशिक ललितकला प्रदर्शनी गर्न थालेको हो । गत वर्ष कोशी प्रदेशका १४ जिल्लाका १४६ कलाकारहरूको सहभागिता थियो । त्यसक्रममा राष्ट्रिय कला प्रदर्शनीमा ६० जना कलाकारहरूले विभिन्न कलाका क्षेत्रमा आफ्ना उत्कृष्ट कृतिहरू प्रदर्शन गरेका थिए। यस पटकको प्रदर्शनीमा १५ हजारभन्दा बढी दर्शकहरू सहभागी हुने लक्ष्य राखिएको छ । प्रादेशिक प्रदर्शनीका लागि संयोजक संजय वान्तावा को संयोजक्त्त्वमा ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
अधिवेशनमा होमियो राप्रपा मोरङ
नेसपा नयाँ शक्तिको अध्यक्षमा बाबुराम, महासचिवमा स्याङतान
ललिता निवास मुद्धामा पूर्वप्रधामन्त्रीद्वय भट्टराई र नेपालको मुद्दा पूर्ण इजलासमा सुनुवाई हुँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल