Birat Post आइतबार, माघ २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२७ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसद्‌बाट पारित गर्ने बताएका छन्।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादाको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गरे। सामाजिक सञ्जाल भनेको संसद् बाहिरको संसद् भएको उनको भनाइ थियो।

उनले शासन प्रणाली बदलिएको भए पनि शासनको शैली अझै बदल्न नसकेको बताए। उनले विधेयकमाथि सरोकारवालाहरुसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली कांग्रेससँग पनि पर्याप्त छलफल नभएको उल्लेख गरे।

सम्बन्धित

ताजा अपडेट
माओवादीको कोशीमा नयाँ कार्यविभाजन, कसलाई के जिम्मा ?
सुन्दरहरैँचामा माघ ३० गतेदेखि विराट एक्स्पो हुदै
महानगरले आयोजना गरेको लोकनृत्यमा पोखरिया स्कुल प्रथम

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल