Birat Post बुधबार, माघ ०९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,९ माघ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् ।

बुधबार भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । एक मात्र निणांयक गोल मोडनै एराका अविशेक मगरले गरेका थिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा सगरमाथा कलेजले नेशनल एकाडेमीलाई ४–० गोलको अन्तरले पराजित गरेको छ । सगरमाथाका प्लेयर अफ द म्याच सोसेहाङ लिम्बु, प्रशान्त राई, साइमन बस्नेत र महमद स्यामुलले १–१ गोल गरे ।

तस्रो खेलमा होलीचाइल्ड कलेज उर्लाबारीले विराटनगरको भानु कलेजलाई ३–० को गोल अन्तरले पराजित गरेको छ । उर्लाबारीको जितमा अविशेक मगरले २ गोल र उदय भुजेलले १ गो गरे । भुजेल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

विहिबारदेखि वैजनाथपुर क्रिकेट मैदानमा क्रिकेटका खेलहरु हुने आयोजकले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल