Birat Post मंगलबार, माघ ०८, २०८१ मा प्रकाशित
काठमाडौं,८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।
अहिले नै सरकार फेरबदल हुन्छ भन्ने मलाई लाग्दैनः शशांक कोइराला
डोनाल्ड ट्रम्पले लिए राष्ट्रपतिको शपथ
रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने हर्कको चुनौतीपछि प्रहरी परिचालन
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति