Birat Post बिहिबार, पुष २५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २५ पुस ।  मेचु धिमाल र सुरेश साङपाङ राईको स्वरमा रहेको नयाँ गीत ‘शिरैमा शिरफुल’ बजारमा आएको छ । कल्पना आङबुहाङ र सुजन सेरेङ चोङबाङ को शब्द तथा सुरेश साङपाङ राईको संगीतमा गीत तयार गरिएको छ । गीतलाई कल्पना आङबुहाङको आफ्नै युट्युब च्यानलबाट बुधबार गीत सार्वजनिक गरिएको हो ।

पुर्वेली लोक लयमा आधारित गीतमा पुर्वेली लोक संस्कृतिको र लिम्बू संस्कृतिलाई प्रस्तुत गरिएको छ । शिरैमा शिरफुलमा लगाएर आफनी प्रेमीका लाई मायाको संसारमा सयर गराउनको लागी अनुरोध गरिएको छ । धान नाच नाचेर आपसमा माया साटासाट गर्न आग्रह समेत गीतमा गरिएको छ । सुवास लिम्बुको छायाँकन , विनोद याक्खाको सम्पादन तथा राज लावतीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सुन्दर खवास र ज्योती आङबुहाङको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

सम्बन्धित

ताजा अपडेट
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल