Birat Post शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

रंगेली ,१९ पुस ।
मोरङको रंगेली -७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औ वार्षिक दिवसको अवसरमा पाँच विद्यार्थीलाइ सम्मानित गरेको छ । पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयवाट शैक्षिक सत्र २०८० को एसइइमा उत्कृष्ट अङ्क ल्याउने पाँचजना विद्यार्थीहरूलाई शुक्रबार रंगेलीमा सम्मान गरेको हो।

सम्मानित हुनेहरूमा त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडा रङ्गेली १ का छात्रा समीक्षा खवास, महालक्ष्मी माध्यमिक विद्यालय रङ्गेली ८ का छात्र अक्षय उराउ, प्रगतिशील माध्यमिक विद्यालय रङ्गेली २ की छात्रा अस्मिता राजवंशी, आदर्श माध्यमिक विद्यालय रंगेली ७ की छात्रा अन्जली कुमारी मण्डल र रंगेली ७ स्थित मिनीलण्ड बोर्डिङ स्कुल का छात्र लीलाकान्त झा रहेका छन् उनीहरूलाई रंगेली नगरपालिकाका मेयर दिलिपकुमार अग्रवालले प्रमाणपत्र र नगद सहित सम्मान गरेका थिए ।

कार्यक्रममा समाजका अगुवा तोया तिम्सिना, राकेश दाहाल, मच्चिन्द्र कटवाल र कैलाश साह लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल