Birat Post मंगलबार, पुष ०९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,९ पुस ।  नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । गएराति सम्पन्न मतगणमा जीवन कार्कीलाई हराउँदै थापा निर्वाचित भएकी हुन् । इटहरीमा सम्पन्न जेसिजको ५१औं महाधिवेशनबाट थापा अध्यक्ष चुनिएकी हुन् ।

थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ४५३ मत मात्र प्राप्त गरेका छन् । सहमितको प्रयास असफल भएपछि सोमबार चुनाव भएको थियो । थापा र कार्की दुवै यसअघि उपाध्यक्ष थिए । नेपाल जेसिजको महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए ।

जेसिजको अध्यक्ष चुनिएकी थापा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौंको टोखा नगरपालिकोको मेयरमा पराजित भएकी थिईन् । ०७४ सालमा समेत उपमेयरमा उठेर पराजित भएकी थापा ०७९ मा एमालेका प्रकाश अधिकारीसँग झिनो मतान्तरले पराजित भएकी थिईन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल