Birat Post शनिबार, मंसिर २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

धनगढी,२२ मंसिर । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्कघातको समस्या देखिएको छ। मस्तिस्कघातको समस्या देखापरेपछि मेयर हमाललाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको थियो।

माया मेट्रो अस्पताल धनगढीमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको दिल्ली लगिएको पारिवारिक स्रोतले बताएको छ। यद्यपि, मेयर हमालको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल