Birat Post शुक्रबार, मंसिर २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । आज (शु्क्रबार) मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराकी निर्देशक नितु गड्तौलासहितको टोलीले लामिछानेसँग भेट गरेका हुन् ।

आयोगका प्रतिनिधिहरुसँग रास्वपा सभापति लामिछानेले आफूलाई अमानवीय व्यवहार गरिएको बताए । उनले आफूलाई मध्यरातमा जबरजस्ती चितवनबाट पोखरा ल्याइएको बताए । उनल चितवनबाट मध्यरातमा पोखरा ल्याउँदा भएको हर्कतबारे सत्यतथ्य छानविनका लागि मानव अधिकार आयोगको टोलीको ध्यानाकार्षण गराए । साथै, आफूलाई जबरजस्ती उठाएर पोखरा ल्याउने टोलीमा संलग्न एक प्रहरीले मादक पदार्थ सेवन गरेको पाइएको पनि लामिछानेको दाबी छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल