Birat Post आइतबार, आश्विन ०६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ असाेज । क्रिकेटमा इच्छा राख्ने बालबालिकालाई विराटनगरमा तालिम प्रदान गर्न थालिएको छ । यसैमा भविष्य खाेज्ने र इच्छा व्यक्त गर्नेहरूलाई तालिम प्रदान गरिन थालेको हाे ।

विराटनगरकाे दुर्गाचाेकमा रहेका जुनियर र सिनियर दुई व्लकवाट तालिम दिन थालिएको हाे ।
विराटनगरका विभिन्न स्थानका बालबालिका तथा युवाहरू यसमा सहभागी भएका छन् । जसका लागि पूर्व राष्ट्रिय खेलाडी कुन्दन खतिवडा प्रशिक्षककारूपमा रहेका छन् । यस संस्थाकाे सम्पूर्ण व्यवस्थापन लायन्स क्रिकेट एकेडेमी अध्यक्ष दिवस नेपालले गरेका छन् ।

भविष्य बाेकेका र आसलाग्दा खेलाडीलाई छनाैट गरि नि:सुल्क तालिम प्रदान गरिएको अध्यक्ष नेपालले वताए । टिममा विराटनगरका १२० जना बालबालिकाले तालिम लिइरहेका छन् । संस्था सन्चालनका लागि केही रकम तालिम लिनेहरूवाट लिएको पनि नेपालले वताए । साेही क्रिकेट एकेडेमी भारतकाे कलकत्तामा हुन गइरहेको एकेडेमी स्तरीय प्रतियोगितामा सहभागी हुन दशै तिहारकाे विचमा जादै छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल