Birat Post आइतबार, भाद्र ०९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ भदौ । लायन्स क्लब अफ विराटनगर इनोभेटिभको वर्ष २०२४/२५ को अध्यक्षका लागि रन्जिता खनाल पराजुली चयन भएकी छन् । क्लवले हालै एक कार्यक्रमकोे आयोजना गर्दै पराजुलीलाई अध्यक्षपदको जिम्मेवारी प्रदान गरेको हो ।

जिम्मेबारी पाएसंगै उनले सामाजिक क्षेत्रमा सक्रिय रहने उद्घोष समेत गरेकी छन् । पराजुलीलाई लायन्स क्लब अफ इनोभेटिभकी निवर्तमान अध्यक्ष जिना श्रेष्ठले सम्मानित लोगो र जिम्मेवारी सुप्पेकी थिइन् ।

लायन्स डिष्टिक गभर्नर विकास अधिकारी, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ का पुर्व अध्यक्ष लायन राजन खत्री, इमिडियेट पास्ट प्रेसिडेन्ट विजयहरि शर्मा,लायनका पूर्व अध्यक्ष लीला ढुङ्गेल,  लायन भीम घिमिरे, धिरज गुरुङ, अजिता बराल,लायन इनोभेटिभकी पूर्व अध्यक्ष रिता पोखरेल लगायतको सहभागितामा भएको कार्यक्रममा पराजुलीले विधिवतरुपमा पदभार ग्रहण गरेकी थिइन् । यस्तै लियो क्लवमा अस्मिता माझीले जिम्मेवारी बहन गरेकी छन् ।

 

 

सम्बन्धित

ताजा अपडेट
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल