Birat Post मंगलबार, साउन २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,२२ साउन। प्लेस्टोरबाट इसेवाको एप हराएको छ । प्लेस्टोरमा खोज्दा एसेवा एप भेटिरहेको छैन । डाउनलोड भैसकेको इसेवा एप भने चलिरहेको छ ।

तर विवरणहरू अपडेट गर्नुपर्ने अवस्था रहेकाले अहिले एसेवा एप प्लेस्टोरमा नदेखिएको कम्पनीले जनाएको छ । इसेवाले जारी गरेको सूचनामा कम्पनी ‘इसेवा लिमिटेड’मा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डाटा युनिभर्सल नम्बरिङ सिस्टममा अपडेट गर्ने क्रममा रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल