Birat Post शुक्रबार, आषाढ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा आफूमाथि विश्वास छ भनेर राखेको प्रस्ताव बहुमतले अस्विकृत भएपछि दाहाल नेतृत्वको सरकार कामचलाउ भैसकेको थियो ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा संविधानको धारा ७६ को २ अनुसार यही असार ३१ गते आइतबार ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

उता, एमाले र नेपाली कांग्रेसले नयाँ सरकारको लागि दाबी पेश गर्ने तयारी गरिसकेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरिसकेका छन् । राष्ट्रपतिको यो आह्वानसँगै उनीहरु नयाँ सरकारको लागि दाबी गर्न आजै शितलनिवास पुग्ने बताईएको छ ।

सम्बन्धित

ताजा अपडेट
कौशल निरौला- वरिष्ठ पत्रकार तथा सामाजिक ,धार्मिक अभियन्ता नेपाल,मोरङ्ग
विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना
कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल