Birat Post आइतबार, आषाढ २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ असार । विराटनगर स्थित सरोचियामा रहेको साइ मन्दिरबाट आज जगन्नाथ रथ यात्रा निकालिएको छ । जगन्नाथ रथ यात्राको स्मरण गर्दै हरेक असार महिनाको शुक्लपक्षमा विराटनगरमा पनि रथ निकालिन्छ ।

यसपटकको रथयात्राको शुभारम्भ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले गरेका छन् । विगत ५ वर्ष यता रथयात्रा निरन्तररुपमा निकालिन थालिएको छ ।

सन्तोष साइराम संरक्षक तथा साधक रहेको मन्दिरबाट रथ यात्रा निकालेर नगरका विभिन्न भागको परिक्रमा गरी साइमन्दिर लगिएको छ । यसक्रममा केन्द्रीय सदस्य पराजुली रथयात्राभर सहभागी भएका थिए । विराटनगरका विभिन्न धार्मिक समुदायका व्यक्तिहरु समेत रथयात्रामा सहभागी भएका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल